नरपशु

Romanized: narapashu, narapasu

पशुको जस्तो स्वभाव वा गुण भएको मानिस; मानिस भएर पनि पशु भन्न सुहाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पशुको जस्तो स्वभाव वा गुण भएको मानिस; मानिस भएर पनि पशु भन्न सुहाउने व्यक्ति।

सम्बन्धित शब्दहरू