नरभक्षी

Romanized: narabhakshi, narabhakshee, narabhaksee, narabhaksii

मानिसलाई खाने; नरमांसभोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मानिसलाई खाने; नरमांसभोजी।
२.
(नाम) राक्षस।

सम्बन्धित शब्दहरू