भक्षी
Romanized: bhakshi, bhakshee, bhaksee, bhaksii
खाने वा भोजन गर्ने; भक्षक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खाने वा भोजन गर्ने; भक्षक ।
२.
खाने वा नाश गर्ने अर्थमा शब्दका पछिल्तिर गाँसिने प्रत्ययधर्मी उत्तरपद (मांसभक्षी, शाकभक्षी इ.)।