मृतभक्षी

Romanized: mritabhakshi, mritabhaksi, mritabhakshee, mrtabhakshi

मरेको जन्तु खाएर बाँच्ने; सिनो खाने (गिद्ध आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मृत+भक्ष+ई]

1
मरेको जन्तु खाएर बाँच्ने; सिनो खाने (गिद्ध आदि)।

सम्बन्धित शब्दहरू