सर्पभक्षी
Romanized: sarpabhakshi, sarpabhakshee, sharpabhakshi, sarpabhaksee
सर्प खाने (मयूर, न्याउरी, गरुड)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सर्प खाने (मयूर, न्याउरी, गरुड)।