नरमकरम

Romanized: naramakaram, naramakarama

जग्गाजमिन वा कुनै वस्तुको भागबन्डा गर्दा राम्रोनराम्रो, असलकमसल मिलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जग्गाजमिन वा कुनै वस्तुको भागबन्डा गर्दा राम्रोनराम्रो, असलकमसल मिलाउने काम।
२.
(विशेषण) राम्रोनराम्रो; असल- कमसल ।

सम्बन्धित शब्दहरू