नराधम
Romanized: naraadhama, naraadham, naradham, naradhama
नीच स्वभावको मान्छे; अधम खालको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नीच स्वभावको मान्छे; अधम खालको मान्छे।