धमाधम
Romanized: dhamaadhama, dhamaadham, dhamadham, dhamadhama
कुनै काम सरासर गरिरहने गरी; लगातार; निरन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै काम सरासर गरिरहने गरी; लगातार; निरन्तर।
२.
(नाम)
धावाधावासँग कुनै काम गरिने क्रिया- प्रक्रिया।