अधमाधम

Romanized: adhamaadhama, adhamaadham, adhamadham, adhamadhama

अधमभन्दा पनि अधम; अत्यन्त नीच; ज्यादै निम्न स्तरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अधम+अधम]

1
अधमभन्दा पनि अधम; अत्यन्त नीच; ज्यादै निम्न स्तरको।

सम्बन्धित शब्दहरू