नरिवल

Romanized: narival, nariwala, nariwal, naribala

खजुरको जस्तो अग्लो बोट हुने, टुप्पामा परपरसम्म फैलिएका ठुलठुला पात हुने, पहेंला, लाम्चा- लाम्चा फूल फुल्ने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नारिवल]

1
खजुरको जस्तो अग्लो बोट हुने, टुप्पामा परपरसम्म फैलिएका ठुलठुला पात हुने, पहेंला, लाम्चा- लाम्चा फूल फुल्ने र ठुलो दानाको रूपमा जटायुक्त फल लाग्ने ताडका जातको एक रुख; त्यही रुखको फल।

सम्बन्धित शब्दहरू