नरिचो
Romanized: naricho, narico
छेउमा नजानिँदो दाँतजस्ता लाम्चा पात हुने, पहेँला फूल फुल्ने, रामतोरियाँका आकारका कोसा फल्ने र बोक्राबाट कागत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नारीक]
1
छेउमा नजानिँदो दाँतजस्ता लाम्चा पात हुने, पहेँला फूल फुल्ने, रामतोरियाँका आकारका कोसा फल्ने र बोक्राबाट कागत बनाइने, आयुर्वेदमा अग्निवर्धक र रुचिकारक गुण बताइएको एक जातको सानो बोट।