दरिवल

Romanized: darival, dariwala, dariwal, daribala

समुद्रतटमा हुने, जटाभित्र र फलबाहिरको खप्पर साह्रो र ठुलो हुने, बट्टा आदि बनाइने र योगीहरूले भिक्षापात्रका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दरिया+नरिवल]

1
समुद्रतटमा हुने, जटाभित्र र फलबाहिरको खप्पर साह्रो र ठुलो हुने, बट्टा आदि बनाइने र योगीहरूले भिक्षापात्रका रूपमा प्रयोग गर्ने नरिवल, दरिया।

सम्बन्धित शब्दहरू