नवदुर्गा
Romanized: navadurgaa, nawadurgaa, navadurg, nawadurga
नवरात्रमा पूजा गरिने दुगदिवीका 'दुर्गाकवच' मा वर्णित नौ रूप (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नवरात्रमा पूजा गरिने दुगदिवीका 'दुर्गाकवच' मा वर्णित नौ रूप (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री)।