नसच्छेदन

Romanized: nasachchhedana, nasachchhedan, nashachchhedana, nasachchedana

परिवार नियोजनको उद्देश्यपूर्तिका लागि स्त्री-जातिमा गर्भ नरहने बनाउन शल्यक्रियाद्वारा पुरुषहरूको शुक्रवाहिनी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परिवार नियोजनको उद्देश्यपूर्तिका लागि स्त्री-जातिमा गर्भ नरहने बनाउन शल्यक्रियाद्वारा पुरुषहरूको शुक्रवाहिनी नली छेदन गर्ने काम; नसबन्दी (भ्यासेक्टोमी)।

सम्बन्धित शब्दहरू