समुच्छेदन

Romanized: samuchchhedana, samuchchhedan, shamuchchhedana, samuchchedana

राम्ररी काट्ने, उखेल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राम्ररी काट्ने, उखेल्ने काम।

सम्बन्धित शब्दहरू