समूलोच्छेदन

Romanized: samulochchhedana, samulochchhedan, samoolochchhedana, shamulochchhedana

जरोसमेत उखेल्ने काम; सम्पूर्ण विनाश; संहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [समूल+उच्छेदन]

1
जरोसमेत उखेल्ने काम; सम्पूर्ण विनाश; संहार।

सम्बन्धित शब्दहरू