मूलोच्छेदन

Romanized: mulochchhedana, mulochchhedan, moolochchhedana, mulochchedana

मूलोच्छेद; मूलच्छेदन; सर्वनाश पार्ने अवस्था; मूलै नास्ने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मूल+उच्छेदन]

1
मूलोच्छेद; मूलच्छेदन; सर्वनाश पार्ने अवस्था; मूलै नास्ने स्थिति।

सम्बन्धित शब्दहरू