नसावरोधन
Romanized: nasaavarodhana, nasaavarodhan, nasaawarodhana, nasavarodhan
धमनी वा शिरामा आकस्मिक अवरोध वा बाधा हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धमनी वा शिरामा आकस्मिक अवरोध वा बाधा हुने प्रक्रिया।
२.
नसामा अवरोध पैदा हुनाले रक्तसञ्चार बन्द हुने प्रक्रिया।