नसिहत

Romanized: nasihat, nashihata, nashihat, nasihata

कसैले नहुने काम गरेमा वा काम बिगारेमा आइन्दा यसो नगर्नू भनी दिइने चेतावनी; नसियत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
कसैले नहुने काम गरेमा वा काम बिगारेमा आइन्दा यसो नगर्नू भनी दिइने चेतावनी; नसियत।
२.
हप्की; खप्की।

सम्बन्धित शब्दहरू