प्रतिहत

Romanized: pratihat, pratihata

धक्का लगाइएको; मार खाएको; चोट परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धक्का लगाइएको; मार खाएको; चोट परेको।
२.
निरस्त।

सम्बन्धित शब्दहरू