निहत

Romanized: nihat, nihata

वध गरिएको; मारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वध गरिएको; मारिएको।
२.
नाश गरिएको; नष्ट।

सम्बन्धित शब्दहरू