नाइँ नाइँ
Romanized: naaim naaim, naaim naim, naim naaim, naaim naain
उग्र अस्वीकृति; स्पष्ट अस्वीकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
१.
उग्र अस्वीकृति; स्पष्ट अस्वीकार।
२.
हुँदै होइन; कुनै हालतमा पनि हुँदैन; मान्दै मान्दिनँ।