नाउँरियँ

Romanized: naaumriyam, naaumriyan, naaunriyam, naumriyan

मालिङ्गो, निगालो, घोडाका पुच्छरका रौं र भेडाका आन्द्राले बनाइएको गोठाले बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नाहुर+इयँ]

1
मालिङ्गो, निगालो, घोडाका पुच्छरका रौं र भेडाका आन्द्राले बनाइएको गोठाले बाजा।

सम्बन्धित शब्दहरू