नाकाबन्दी

Romanized: naakaabandi, naakabandi, nakaabandi, naakaabandee

मालसामान ल्याउनेलाने मुख्य बाटो बन्द गरी अवरोध खडा गरिएको अवस्था; मार्ग-अवरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मालसामान ल्याउनेलाने मुख्य बाटो बन्द गरी अवरोध खडा गरिएको अवस्था; मार्ग-अवरोध।

सम्बन्धित शब्दहरू