नाकेडोरी लाउनु
Romanized: naakedori laaunu, naakedori launu, nakedori laaunu, naakedoree laaunu
कसैलाई बाध्यतामा पारेर वशमा राख्नु; कमजोरीमा पक्रेर विवश बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैलाई बाध्यतामा पारेर वशमा राख्नु; कमजोरीमा पक्रेर विवश बनाउनु।