नाकेटोड्की
Romanized: naaketodki, naaketodkee, naketodkee, naketodkii
नाकका पोरासित ध्वनिको उच्चारणमा सहयोग पुऱ्याउने नाकभित्रको टोड्को; पिनासे ओडार; सिँगाने ओडार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नाकका पोरासित ध्वनिको उच्चारणमा सहयोग पुऱ्याउने नाकभित्रको टोड्को; पिनासे ओडार; सिँगाने ओडार।