नाके

Romanized: naake, nake

लामो वा ठुलो नाक हुने। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नाक ए]

१.
लामो वा ठुलो नाक हुने।
२.
साधारण ध्वनि पनि नाकबाट निकालेर बोल्ने (मान्छे)।
३.
सुगाको जस्तो लामो नाक भएको; सुगानाके।
४.
नाकसम्बन्धी; नाकको (उदा.- नाके स्वर; नाके बोली)।
५.
अनुनासिक; सानुनासिक।

उदाहरण वाक्य

  • नाके स्वर; नाके बोली

सम्बन्धित शब्दहरू