नागरिक अधिकार

Romanized: naagarika adhikaara, naagarika adhikaar, naagarika adhikara, nagarika adhikaara

कुनै देश वा राष्ट्रको संविधानअनुसार सर्वसाधारण नागरिकले देशप्रतिको कर्तव्य पूर्ण गरेबापत पाउने सामाजिक,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै देश वा राष्ट्रको संविधानअनुसार सर्वसाधारण नागरिकले देशप्रतिको कर्तव्य पूर्ण गरेबापत पाउने सामाजिक, राजनीतिक आदि अधिकार; नागरिक हक।

सम्बन्धित शब्दहरू