जनसम्पर्क अधिकारी
Romanized: janasamparka adhikaari, janasamparka adhikaaree, janashamparka adhikaari, janasamparka adhikaree
खास निकाय वा कार्यालयमा जनसम्पर्कका निम्ति नियुक्त अधिकृत; जनसम्पर्क अधिकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास निकाय वा कार्यालयमा जनसम्पर्कका निम्ति नियुक्त अधिकृत; जनसम्पर्क अधिकृत।