सम्पर्क अधिकृत
Romanized: samparka adhikrita, samparka adhikrit, shamparka adhikrita, shamparka adhikrit
सरोकारवाला व्यक्ति वा नागरिकहरूसँग आवश्यक सम्बन्ध कायम गर्ने अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरोकारवाला व्यक्ति वा नागरिकहरूसँग आवश्यक सम्बन्ध कायम गर्ने अधिकारी।