नागह्रद
Romanized: naagahrada, naagahrad, nagahrad, nagahrada
नेपालको राजधानी काठमाडौँमा रहेको चार भन्ज्याङभित्रको खाल्टो विशाल दह छँदाको प्रागैतिहासिक नाम; नागदह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नेपालको राजधानी काठमाडौँमा रहेको चार भन्ज्याङभित्रको खाल्टो विशाल दह छँदाको प्रागैतिहासिक नाम; नागदह।