ह्रद

Romanized: hrad, hrada

किरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
किरण।
२.
ध्वनि; नाद।
३.
प्राकृतिक रूपले पानी जमेको ठाउँ; ठुलो तलाउ; दह।

सम्बन्धित शब्दहरू