नागा
Romanized: naagaa, naaga, nagaa, naag
सधैं नागा रहने एक थरी शैव वा जैन सम्प्रदायका जोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नाङ्गो]
१.
सधैं नागा रहने एक थरी शैव वा जैन सम्प्रदायका जोगी।
२.
जोगीका भेषमा रहेका फौजी जवानहरू (दिव्य. )।
३.
अविवाहित जवान पुरुष।
४.
भारतको उत्तरपूर्वी क्षेत्रमा रहने एक जाति; नागाल्यान्डको जाति।