नागार्जुन

Romanized: naagaarjuna, naagaarjun, naagarjuna, nagaarjuna

भारतको विदर्भ प्रदेशमा जन्मेका बौद्ध दर्शनका प्रमुख आचार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भारतको विदर्भ प्रदेशमा जन्मेका बौद्ध दर्शनका प्रमुख आचार्य।
२.
काठमाडौँको उत्तरतर्फ रहेको बालाजुबाट सुरु भई आर्यश्वरमा टुङ्गिने एक डाँडो।
३.
चौरासी सिद्धमध्ये एक।

सम्बन्धित शब्दहरू