नाङो नाच

Romanized: naango naacha, naango naach, naango nacha, nango naacha

निर्लज्जताका साथ गरिने कार्य; गालीबेइज्जती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
निर्लज्जताका साथ गरिने कार्य; गालीबेइज्जती।

सम्बन्धित शब्दहरू