नाङ्लेभूत
Romanized: naanglebhuta, naanglebhut, nanglebhuta, nanglebhut
इन्द्रेनी पर्नुभन्दा पहिले कुद्ने तेजिलो नाङ्लो आकारको तेजपुञ्ज (धामीझाँक्रीहरूमा प्रचलित शब्द)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
इन्द्रेनी पर्नुभन्दा पहिले कुद्ने तेजिलो नाङ्लो आकारको तेजपुञ्ज (धामीझाँक्रीहरूमा प्रचलित शब्द)।