ढुङ्ग्रेभूत

Romanized: dhunggrebhuta, dhunggrebhut, dhunggrebhoota, dhungrebhut

पूरा दुध पिउन नपाएर सलक्क बढ्न नसकेका बाछाबाछीको स्थिति जाहेर गर्न भनिने व्यङ्ग्यात्मक अभिव्यक्ति, ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पूरा दुध पिउन नपाएर सलक्क बढ्न नसकेका बाछाबाछीको स्थिति जाहेर गर्न भनिने व्यङ्ग्यात्मक अभिव्यक्ति, ; दुधकटुवा बाछापाडाको स्थिति जाहेर गर्ने अभिव्यक्ति।

सम्बन्धित शब्दहरू