नाङ्ले
Romanized: naangle, nangle, naanle, nanle
नाङ्लोसम्बन्धी; नालाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नाङ्लो+ए]
१.
नाङ्लोसम्बन्धी; नालाको।
२.
नालामा मालसामान राखेर बेच्ने; सडकवरिपरि बसेर सानोतिनो व्यापार गर्ने।
३.
नाङ्लो निफने झै गरी मुन्टो हल्लाइरहने (गाई, भैंसी)।
४.
(नाम)
नाङ्लाको व्यापार गर्ने व्यक्ति।
५.
नालामा माल राखी व्यापार गर्ने व्यापारी।