साङ्ले
Romanized: saangle, sangle, saanle, shaangle
साङ्ला झै पारी बटारेको वा बुनेको; साङ्लोजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [साङ्लो+ए]
1
साङ्ला झै पारी बटारेको वा बुनेको; साङ्लोजस्तो।