नाचथली
Romanized: naachathali, nachathali, naachathalee, nachathalee
नाच्नका लागि मण्डपमा बनेको ठाउँ; नाचिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नाच्नका लागि मण्डपमा बनेको ठाउँ; नाचिने ठाउँ।
२.
नृत्यस्थान।