नाजुक
Romanized: naajuka, naajuk, najuk, najuka
बल नभएको; निर्धा; कमजोर, बिल्पारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बल नभएको; निर्धा; कमजोर, बिल्पारी।
२.
सजिलै बिग्रिन-भाँचिन सक्ने; कोमल।
३.
कुनै हानि वा अनिष्टको आशङ्का भएको (अवस्था)।