सिन्जुक
Romanized: sinjuk, shinjuka, shinjuk, sinjuka
काँचो आँप, मुला आदि पिसेको अचार; थेवे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मणि]
१.
काँचो आँप, मुला आदि पिसेको अचार; थेवे।
२.
चोरले चोर्न बनाएको दुलो।