तुजुक
Romanized: tujuk, tujuka
अहङ्कार; घमन्ड; सेखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
अहङ्कार; घमन्ड; सेखी।
२.
बल; तागत; शक्ति; हुती।
३.
मात; मद; लागो।