मुजुक्क
Romanized: mujukk, mujukka
खुम्चिने वा चाउरी पर्ने किसिमले; खुम्चुङ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. मुजुक्+क (द्वि.)]
१.
खुम्चिने वा चाउरी पर्ने किसिमले; खुम्चुङ ।
२.
मुजिने वा मुजा पर्ने चालसँग।
३.
विवशता वा बाध्यताका साथमा।