नाडीमन्दता
Romanized: naadimandataa, naadimandata, nadimandataa, naadimandat
ना. स्वास्थ्यको खराबीले गर्दा नाडीको गतिमा देखा परेको धीमापन; नाडीको सञ्चालन बिस्तारै हुने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. स्वास्थ्यको खराबीले गर्दा नाडीको गतिमा देखा परेको धीमापन; नाडीको सञ्चालन बिस्तारै हुने क्रिया।