नाताकुटुम्ब

Romanized: naataakutumba, naataakutumb, naatakutumba, nataakutumba

ना. [नाता+कुटुम्ब] जन्म वा विवाह आदिका आधारमा नाता पर्ने व्यक्ति; नातेदारवर्ग; नातागोता; बन्धुवर्ग; इष्टमित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [नाता+कुटुम्ब] जन्म वा विवाह आदिका आधारमा नाता पर्ने व्यक्ति; नातेदारवर्ग; नातागोता; बन्धुवर्ग; इष्टमित्र।

सम्बन्धित शब्दहरू