नाधामा
Romanized: naadhaamaa, naadhaama, naadhamaa, nadhaamaa
अपमानित हुनु; शिर झुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
अपमानित हुनु; शिर झुक्नु।
२.
बेइज्जत; अपमान; शिर नुहेको वा नाक काटिएको अवस्था।