नानाओली

Romanized: naanaaoli, naanaoli, nanaaoli, naanaaolee

वि. अनेक किसिमको, थरी-थरीको; भाँती-भाँतीको; नानावली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. अनेक किसिमको, थरी-थरीको; भाँती-भाँतीको; नानावली।

सम्बन्धित शब्दहरू