नाममात्र

Romanized: naamamaatra, naamamaatr, naamamatra, namamaatra

खालि नाम जनाउने खालको; खालि नामको; व्यर्थैमा नाम चलेको; नामधारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खालि नाम जनाउने खालको; खालि नामको; व्यर्थैमा नाम चलेको; नामधारी।
२.
उल्लेख नगरे पनि हुने; नगण्य; तुच्छ ।
३.
ज्यादै थोरै।

सम्बन्धित शब्दहरू