नाम्खा

Romanized: naamkhaa, naamkha, namkhaa, naamkh

नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

१.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
२.
हुम्ला जिल्लामा रहेको एउटा ठाउँ; हुम्ला जिल्लामा रहेको एक गाउँपालिका।

सम्बन्धित शब्दहरू